समाचार
सेवाहरु


१.निवेदन पत्र र आमा/बुवाको नागरिकताको प्रतिलिपि
२.जन्म दर्ता प्रमाण पत्र प्रतिलिपि
३.विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपि
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थी को हकमा)
५.विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि ( विवाहित को हकमा )
६.बसाई सरि आएको हकमा बसाई सराई प्रमाण पत्र को प्रतिलिपि
७.दुवै कान देखिने पासपोर्ट साइज को फोटो २ प्रति
८.कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालय को सिफारिस
९.प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि


१.निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्म दर्ताको प्रतिलिपि
२.कुन प्रकारको सारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपेरीटेन्डको सिफारिस
३.व्यक्ति स्वयम उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन


१.घर जग्गा नामसारी सम्बन्धित विवरण खुलेको निवेदन
२.निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५.सर्जिमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जिमिन्म साक्षि बस्नेको नागरिकता को प्रतिलिपि
६.चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद