FAQs Complain Problems

वडा नं. २, खाम्लालुङ

आठराई गाउँपालिकाको उत्तर पुश्चिमी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब ५ कि.मीको दुरीमा रहेको वडा हो।

यो वडाको

पुर्वमाः ३ नं. वडा ह्वाकु र १ नं. वडा संक्रान्तिबजार रहेको छ

पश्चिम र दक्षिणमाः फेदाप गाउँपलिका

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालका पर्दछन् ।

                                       वडा पदाधिकारी विवरण

  क्र.सं          पदाधिकारीको नाम                     पद              सम्पर्क नं.          
१   श्री भिम बहादुर लिम्बु   वडा अध्यक्ष          ९८६७७६२९९८
२   श्री सम्झना तामाङ्ग   वडा सदस्य  ९८२४९१३५४०
३   श्री पर्मिला नेपाली   वडा सदस्य  ९८६२७७७९१२
४   श्री विर्ख बहादुर लिम्बु   वडा सदस्य ९८४०१०४०४७
५   श्री ज्ञान बहादुर बुढा   वडा सचिव 9866108887
६   श्री महेश कार्की   सहायक कम्प्युटर अपरेटर 9842157047

इमेलः khamlalung2@gmail.com

वडा कार्यालय रहेको स्थानः  छोटी बजार

Population: 
2,487
Ward Contact Number: 
९८६७७६२९९८
//