FAQs Complain Problems

समाचार

वडा नं. २, खाम्लालुङ

आठराई गाउँपालिकाको उत्तर पुश्चिमी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब ५ कि.मीको दुरीमा रहेको वडा हो।

यो वडाको

पुर्वमाः ३ नं. वडा ह्वाकु र १ नं. वडा संक्रान्तिबजार रहेको छ

पश्चिम र दक्षिणमाः फेदाप गाउँपलिका

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालका पर्दछन् ।

                                       वडा पदाधिकारी विवरण

  क्र.सं          पदाधिकारीको नाम                     पद              सम्पर्क नं.          
  श्री भिम बहादुर लिम्बु   वडा अध्यक्ष          ९८६७७६२९९८
  श्री सम्झना तामाङ्ग   वडा सदस्य  ९८२४९१३५४०
  श्री पर्मिला नेपाली   वडा सदस्य  ९८६२७७७९१२
  श्री विर्ख बहादुर लिम्बु   वडा सदस्य ९८४०१०४०४७
  श्री ज्ञान बहादुर बुढा   वडा सचिव 9866108887
  श्री महेश कार्की   सहायक कम्प्युटर अपरेटर 9842157047

इमेलः khamlalung2@gmail.com

वडा कार्यालय रहेको स्थानः  छोटी बजार

Population: 
2,487
Ward Contact Number: 
९८६७७६२९९८
//