FAQs Complain Problems

समाचार

बसाई सराई जाने/ आउने दर्ता

लाग्ने समय: 
सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिब /स्थानीय पन्जिकाधिकारी /फाँट कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३.जहाँ जानेहो त्यस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र

वडा पदाधिकारी

//