FAQs Complain Problems

वडा नं. १, संक्रान्तीबजार

कोशी प्रदेश, तेह्रथुम जिल्लाका ६ वटा स्थानिय तहहरु मध्ये सदरमुकाम म्याङलुङ बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित आठराई गाउँपालिकाको १ नं. वडा संक्रान्तिबजार हो।

यो वडाको

पुर्वमाः ६ नं. वडा चुहानडाँडा

पश्चिममाः फेदाप गाउँपलिकाको १ नं. वडा,

उत्तरमाः २ नं. वडा खाम्लालुङ र ३ नं. वडा ह्वाकु, ४ नं. वडा ईवा

दक्षिणमाः ७ नं. वडा थोक्लुङ,पर्दछ ।

वडा कार्यालय रहेको स्थान: डाँडा गाउँ

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  प्रेम राज लिम्बु वडा अध्यक्ष ९८४२३८१७०७
  श्री  प्रतिमा सम्वाहाम्फे लिम्बु वडा सदस्य ९८४६८५२८५७
  श्री  कविता मंग्रान्ति लम्जेल वडा सदस्य ९७४९९११८२७
  श्री नारायण प्रसाद गौतम वडा सदस्य ९८४४६७३३०१
  श्री नारायण प्रसाद ढुंगेल वडा सदस्य ९८४४६५३३३६
  श्री नवीन कुमार सिंह वडा सचिव 9860027840

 

 

 

 

 

 

इमेलः aathraiwada1sankranti@gmail.com

क्षेत्रफलः १८.८३ वर्ग कि.मि.

Population: 
2,741
Ward Contact Number: 
९८४२३८१७०७