FAQs Complain Problems

वडा नं. १, सक्रान्तीबजार

कोशी प्रदेश, तेह्रथुम जिल्लाका ६ वटा स्थानिय तहहरु मध्ये सदरमुकाम म्याङलुङ बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित आठराई गाउँपालिकाको १ नं. वडा संक्रान्तिबजार हो।

यो वडाको पुर्वमा ६ नं. वडा चुहानडाँडा र ७ नं. वडा थोक्लुङ,

पश्चिममा फेदाप गाउँपलिकाको १ नं. वडा,

उत्तरमा २ नं. वडा खाम्लालुङ र ३ नं. वडा ह्वाकु, ४ नं. वडा ईवा पर्दछ ।

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  प्रेम राज लिम्बु वडा अध्यक्ष ९८४२३८१७०७
  श्री  प्रतिमा सम्वाहाम्फे लिम्बु वडा सदस्य  
  श्री  कविता मंग्रान्ति लम्जेल वडा सदस्य  
  श्री नारायण प्रसाद गौतम वडा सदस्य  
  श्री नारायण प्रसाद ढुंगेल वडा सदस्य  
  श्री राम चन्द्र खत्री वडा सचिव ९८४०३६३१४९

 

 

 

 

 

 

इमेलः aathraiwada1sankranti@gmail.com

 क्षेत्रफलः १८.८३ वर्ग कि.मि.

 

Population: 
2,741
Ward Contact Number: 
९८४२३८१७०७